Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७९ बैशाख १८ गते आइतबार

मालिकार्जुन गापामा निर्वाचन प्रचारमा प्रयाेग भएकाे जिप दुर्घटना ।

पुस्प राज जाेशी -                                     दार्चुलामा एमालेको प्रचारमा प्रयोग भएको जिप दुर्घटना भएको छ । मालिकार्जुन गाउँपालिका–१ मेलखेतमा शनिबार राती जिप दुर्घटना भएको हो । एमालेको प्रचार-प्रसारमा प्रयोग गरिएको म १ ज २३९ नम्बरको जिप राती दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिप सडकबाट करिव २५ मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्र सिंह धामीको जिप रहेको उक्त जिपका चालक तारा चैसिर सुतेको बेलामा मेलखेतकै राजेन्द्र सामन्तले चलाउदा दुर्घटना भएको जिप क्षति भएकाे छ तर मानबिय क्षति हुन बाट बचेकाे प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार शनिबार राती करिव ११ बजे तिर जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>