Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २१ गते बुधबार

मुकुल मृत्यु प्रकरण हाेटल संचालक पक्राउ, हाेटलमा ढुङ्गा प्रहार ।

महेन्द्रनगर गल्लि नम्बर ४ मा रहेकाे हाेटल ९/११ का हाेटलमा मृत्यु भएका मुकुल पाण्डेय काे साथमा ५ ओटा लागू पदार्थ सहितकाे सुई भेटिएकाे प्रहरिले बताएकाे छ ।

प्रहरिले केही सुई प्रयाेग भएकाे अवस्थामा रहेका कारण लागुपदार्थ बाट मृत्यु भएकाे अनुमान प्रहरिले गरेका छन ।

हाेटल धनी काेमल बहादुर सिह समेत केही जना लाई प्रहरिले नियन्त्रणमा लिएकाे बताएको  छ । सिह स्वतन्त्र बाट भिमदत्तनगर प्रमुखकाे उमेदबारि दिएर प्रतिस्पर्धामा रहेका छन ।
आक्राेशित भिडले केही ढुङ्गा प्रहार गरेर हाेटलका सिसामा क्षति पुर्याएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>