Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २५ गते आइतबार

बगुनका २२ बर्षिय युवा दुवईमा मृत भेटिए ।
फाेटाे- बेतकाेटका मेयर अशाेक चन्द, फेसबुक बाट ।

कामका लागि विदेश गएका कञ्चनपुरका एक युवकको आफ्नै कोठामा मृत भेटिएका छन् ।

रोजगारीको लागि दुबई गएका बेदकोट नगरपालिका–४ बिजयनगर बगुनका २२ वर्षीय खड्क साउँद मृत अवस्थामा भेटिएको बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले जानकारी दिए ।

‘हिजो आफ्नै कोठामा झुण्डिएको अवस्था शव भेटिएको भन्ने खबर परिवारलाई आएको छ । के कति कारणले मृत्यु भएको जानकारी आएको छैन ।’

उनका अनुसार मृतकको शव पोष्टमार्टमलाई अस्पतालमा राखिएको छ । तर अस्पतालको नाम खुलेको छैन ।

मेयर चन्दले दुबईमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन आग्रह पनि गरेका छन् । । मृतक साउँद दुई महिना अघि दुबई गएका थिए । गत असोजमा उनले बिबाह गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>