Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २८ गते बुधबार

लालझाडिमा वडा अध्यक्षका उमेदबार माथि कुटपिट भई अस्पताल भर्ना ।

लालझाडि गाउँपालिकामा वडा अध्यक्षका उमेदबार कुटिएका छन ।
कंचनपुरकाे लालझाडि गाउँपालिका वडा नम्बर १ मा माओवादि बाट वडा अध्यक्षका उमेदबार दिनेश राना कुटिएर गम्भीर घाइते भएकाे लालझाडि गाउपालिका माओवादि केन्द्रका ईन्चार्ज जगदिश सेट्ठिले बताएका छन ।

उनका अनुसार क्षेत्र नम्बर १ कि सान्सद बिना मगर लालझाडि गाउँपालिका १ काे रामप्रसाद रानाकाे  घरमा उनकाे छाेरा राेहित रानाकाे जन्म दिनकाे अबसरमा दिउसाे खानाखान बाेलाएकाे थियाे मगरकाे रामप्रबेशकाे श्रीमती संग मीत साइनाे रहेकाे छाेराकाे जन्मदिनमा गएकाे समयमा एमाले कार्यकर्ताले प्रचार गर्न आएकाे भनेर आक्रमण गरेकाे बताए । अहिले उनलाई उपचारका लागि धनगढि स्थित मायामेट्राे अस्पताल भर्ना गरिएकाे बताए ।

एमाले नेता तथा गाउँपालिका अध्यक्षका उमेदबार निर्मल रानाले माैन समयमा प्रचार गर्न आएका कारण साेधपुछ गर्न खाेज्दा झडप  भएर हाम्रा कार्यकर्ता पनि घाइते भएकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>