Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०३ गते मङ्गलबार

कंचनपुरमा बिधुत पुर्ण रुपमा सुचारु हुन सकेन, उपभाेकता भन्दछन लापर्वाहि भयाे

कंचनपुरमा बुधबार आएकाे हावाहुरिले शुक्लफाँटा, लालझाडि, बेलाैरि लगायतका स्थानिय तहका धेरैजसाे ठाउमा बिधुत सुचारु हुन सकेकाे छैन ।

कतिपय ठाउँमा रुखका हाङ्गा लागेकाे, कतिपय ठाउँमा तार टुटेका र बिधुतका पाेल समेत ढलेका कारण बिधुत सुचारु हुन नसकेकाे हाे ।
बिधुत प्राधिकरणले लाईन राम्राे रहेकाे ठाउँमा बिधुत गरेता पनि लाईन मर्मत गर्नु पर्ने ठाउँमा करिव १४ धन्टा सम्म पनि लाईन बनाउन सकेकाे छैन ।
शुक्लफाँटा नगरपालिका काे कलुवापुर देखि बेलाैरि सडक खण्डमा रहेकाे बिधुतका पाेल नया माटाेमा गाडेकाे र तिब्र हावाका कारण पाेल लाईन पुरै भुईमा खसेकाे छ, जस्मा केही पाेल टुटेका छन ।
गर्मि समय भएका कारण गर्मि बढ्दै जादा बिधुत बिना घरमा गार्हाे भएकाे कालागाैडि का स्थानिय बताउछन । यतिका घन्टा सम्म बिधुत प्राधिकरणले लाइन सुचारु गर्न नसक्नु लापर्वाहि हाे अत्यावश्यक सेवा का रुपमा रहेकाे बिधुत प्राधिकरणकाे याे हद पार हाे स्थानिय बतउछन ।
बिधुत प्राधिकरण संग यश बारेमा सम्पर्क गर्दा प्राधिकरणका नमवर ब्यस्त छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>