Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १० गते मङ्गलबार

बलात्कारकाे असफल प्रयास पछि गरे आत्म हत्या, बालिका धनगढि रिफर
साङ्केतिक तस्बिर

११ बर्षिय बालिका लाई बलात्कार प्रयास गरेपछि गाउलेले थाहा पाउँदा आत्महत्या गरेका छन । भिमदत्त नगरपालिका २ का ३३ बर्षिय दिनेश मालीले गाउकै ११ बर्षिय बालिका लाई बलात्कार प्रयास गरेका छन ।
गाउलेले बलात्कार बारे जानकारी पाउँदा मालीले आफ्नै घरकाे काेठामा झुण्डिएर आत्महत्या गरेकाे प्रहरी घटना स्थल तर्फ गैरहेकाे कंचनपुर प्रहरि प्रवक्ताले बताएका छन । बालिकाकाे घाँटी, आँखा लगायतका ठाउमा चाेट लागेकाे र उपचारका लागि महकालि प्रादेशिक अस्पताल बाट धनगढि अस्पताल रिफर गरेकाे प्रवक्ता बताउछन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>