गर्मी छल्नका लागि महेन्द्रनगरको होटल ओपेराको स्वीमिङ्ग पुलमा नुहाउनेक्रममा एक युवकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो २ः३०बजेतिर भारतीय नागरिकको होटल ओपेराको स्वीमिङ्ग पुलमा नुहाउनेक्रममा एक युवकको मृत्यु भएको हो । प्रहरीका अनुसार भारत उत्तरप्रदेशको रामपुर बस्ने ३८ बर्षिया फैदर अहमद अलीको मृत्यु भएको छ । मृतक अलीको शव महाकाली अस्पतालमा राखिएको छ । मृत्युको कारण के हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया