Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
मसुरिया
घनश्याम पाैडेल
२०७९ जेठ १० गते मङ्गलबार

गाैरिगंगा ८ का नवनिर्वाचित जनप्रतिनिधिकाे पदभार ग्रहण ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ का नव निर्वाचित वडा अध्यक्ष करुणा चौधरीले आज पदभार ग्रहण गरेकी छन् । उनी माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसका भगवानदिन चौधरीलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएकी हुन । पदभार ग्रहण गर्दै वडा अध्यक्ष चौधरीले आफू सधै वडा बासिहरुकाे हक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । "अहिले गौरीगंगा नगरपालिकामा म एक जना मात्र वडा अध्यक्षमा महिला नेतृत्व आएको भन्दै आफ्नो वडा सबैभन्दा नमुना अनुकरणीय बनाउन सबै राजनीतिक दल, वडा बासी समाजसेवी लगायत सबै पक्षको सल्लाह सुझाव सहकार्य गरेर आगाडि बढने प्रतिबद्धता गर्दछु "  चौधरीले बताइन् । 
पदभार ग्रहण गर्दै वडा नं ८ मा बसोबास रहेका जनयुद्ध जनआन्दोलनका शहिद, वेपत्ता, अपाङ्गता भएका विपन्न ब्यक्तिहरुको परिवारका सदस्यलाई उच्च शिक्षा हासिल गर्न छात्रावृत्ति उपलब्ध गराउने निर्णय गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>