Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १० गते मङ्गलबार

महाकालि नदिकाे तटबन्धलाई तिब्रता दिन मेयर लिम्बुले गरे सराेकार बाला सहित निरिक्षण

ञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महाकाली नदीमा निर्माणाधीन तटबन्धको निरीक्षण गरेका छन् ।

मंगलबार मेयर लिम्बु लगायत जनप्रतिनिधीहरुले निर्माणाधीन तटबन्धको निरीक्षण गरेका हुन । नगरपालिका लाई महाकाली नदीको कटान र ढुवानबाट जोगाउनका लागि काम रोकिएको ठाउँमा तटबन्ध निर्माणको कामलाई अगाडि बढाउन मेयर लिम्बुले पहल पनि थालेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कारण रोकिएको तटबन्धको कामलाई सुचारु गर्न उनले निकुञ्जका वाडेन किशोर मेहता लगायत कर्मचारीसंग फिल्डमै छलफल पनि गरेका छन् ।

‘चुनावताको बाचा अनुसार महाकाली तटबन्ध निर्माणको कामलाई अगाडि बढाउन निकुञ्जसंग छलफल गरेकाे मेयर लिम्बुले भने, ‘निकुञ्ज पनि त्यसमा सकारात्मक देखिएको छ, संघीय सरकारसंग पनि समन्वय गरेर तटबन्ध निर्माणको कामलाई अगाडि बढाउँछउँ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वाडेन किशोर मेहताले नगरको विकासका लागि निकुञ्ज बाधक नबन्ने र सहकार्य गरेर जाने बताएकाे केही कानून बाँझिएकोले निकुञ्ज एक्लैले चाहेर मात्रै पनि त्यो गर्न सम्भव नभएको बताएको मेयर लिम्बुले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>