धनगढीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसको ठक्करबाट साइकलमा सवार कपिलवस्तु नगरपालिका ९ जगदिशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।
प्रहरीले सडक किनारमा बिग्रेर रोकिराखेको टिप्परलाई ओभर ट्याक गर्ने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको जनाएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया