Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ११ गते बुधबार

जनताका छाेरा छाेरि सरकारि स्कुलमा पढन लायक वातावरण बनाउने : अध्यक्ष साउद

बैशाख ३० गते स्थानिय तहकाे निर्वाचन सम्मपन्न भएपछि कृष्णपुर नगरपालिकाकाे आज बुधबार शपथ तथा पदभार ग्रहण कार्यक्रम भएकाे छ ।

कृष्णपुर नगरपालिकाकाे सबै भन्दा ठुलाे वडाकाे रुपमा रहेकाे वडा २ का वडा अध्यक्ष अर्जुन सिह साउदले पदभार ग्रहण पछि वडाका विभिन्न समस्या समाधानका बारेमा पहल गर्ने र कसरी राम्राे, सहज र सुलभ सेवा दिन सकिन्छ यश बिषयमा वडाका पदाधिकारि संग बैठक बसेर छलफल गरि अगाडि बढने बताउनुभयाे ।
अध्यक्ष साउदले वडाका बासिन्दाका छाेरा छाेरि कसरी सरकारि स्कुलमा जान सक्दछन त्याे वातावरण मिलाउने काम पहिलाे प्राथमिकता रहेकाे बताउनु भएकाे छ । पदभार ग्रहण पछि पहिलाे सेवा पकलि रानाकाे नागरिक्ता सिफारिस गरेर गर्नु भएकाे छ । भिडियाे https://youtu.be/BIhEJ33yn

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>