कृष्णपुर नगरपालिका प्रमुख लगायतले आज बुधबार सपथ तथा पदभार ग्रहण गरेका छन । नगर प्रमुख हेमराज ओझाले पहिलाे निर्णय नगर भित्रका सुत्केरि र अशक्त बिरामि लाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकाे छ ।
नगर भित्रका सरकारि स्वास्थ्य संस्था बाट रिफर हुने सुत्केरि महिला र अशक्त बिरामिलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकाे हाे ।
नगरका दलित तथा अल्पसंख्यक समुदायका बिध्यार्थिलाई कक्षा १० सम्मका बिध्यार्थिलाई निशुल्क र उच्च शिक्षाका लागि छात्रबृति उपलब्ध गराउने निर्णय गरिएकाे नगर प्रमुख ओझाले जानकारी दिए ।
नगरले कानुन निर्माण गरि थारु समुदायमा प्रचलनमा रहेका भलमन्सा, बडघर र चाकर प्रथालाई नगरसंग जाेड्ने याेजना रहेकाे बताए । भिडियाे https://youtu.be/A-4bmeawej0
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया