Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ११ गते बुधबार

पुर्चाैडि नगरका सहिद परिवारलाई २५ हजार उपलब्ध गराउने, ११,१२ लाई निशुल्क शिक्षा ।

पुरचौडी नगरपालिकामा कांग्रेसका मेयर, उपमेयर सहित ५ वडा जितेको कांग्रेसको कार्यपालिकामा बहुमतकाे सरकार बन्ने भएकाे छ  ।

पुरचौडीको कार्यपालिकामा १५ जना कांग्रेस, ४ जना एमाले र १ जना माओवादीबाट सदस्य रहनेछन् । कार्यपालिकाले पूर्णता पाएसँगै बिहीवार पहिलो बैठक बस्ने मेयर दिपक बमले बताए ।

पालिका भित्रका सहिद परिवारहरुलाई सम्मान स्वरुप बार्षिक २५ हजार उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार जनयुद्धका घाइतेहरूको स्वास्थ्य बिमा, दुई बर्षभित्र पालिकाभरि बिद्युतिकरण, गाउँघरमै चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गर्ने, ११ र १२ कक्षाका विद्यार्थीलाई निःशुल्क शिक्षा दिने लगायतका निर्णय गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>