Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ११ गते बुधबार

कृष्णपुर वडा ३ ले वडाबासिकाे मृत्युमा निशुल्क शव बाहनकाे ब्यावस्था गर्ने ।

 कृष्णपुर नगरपालिका का सबै जनप्रतिनिधिहरुले बुधबार सपथ तथा पदभार ग्रहण गरेसंगै वडाका लागि आवश्यक निर्णय गरेका छन ।  वार्ड नं ३ का जनप्रतिनिधिहरुले आजै बसेकाे पहिलाे बैठक बसेकाे छ ।
बैठक बाट  वडा बासिकाे हितमा निर्णयहरुगरेकाे अध्यक्ष खेम चाैधरिले बताए । उनका अनुसार वडावासिकाे मृत्यु हुदा शव बाहन काे भाडा सम्म वडाले ब्यावस्था गर्ने, उत्कृष्ठ बिध्यार्थि लाई प्राेत्साहन छात्रबृति दिने, सामाजिक सुरक्षा भत्ता धरमै उपलब्ध गराउने र चित्रपुर आधारभुत स्कुलकाे लागि विशेष पहल गर्ने निर्णय गरिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>