Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ जेठ ११ गते बुधबार

शुक्लफाँटा १ ले पहिलाे बैठक बाट बिध्यालयमा विशेष जाेड दिने निर्णय ।

शुक्लफाँटा नगरपालिकामा बुधबार शपथ तथा पदभार कार्यक्रम सम्पन्न पछि । वडा १ काे बैठकले पहिलाे निर्णय बाट बिध्यालयहरु केन्द्रित निर्णयहरु गरेकाे छ ।

वडा भित्र सञ्चलित बाल विकास केन्द्रकाे पठन पाठन लाई आक्रशक , अधुनिक र प्रबिधि मैत्री बनाउन डिजिटल समग्री जडान र भित्ते लेखन कार्यक्रम , सामुदायिक विद्यालयकाे शैचालय सफा राख्न विद्यालय क्षेत्र स्वच्छता कार्यक्रम सञ्चालन, वडाकाे समग्र विकासमा सबैको याेगदान र अपनत्व । जनप्रतिनिधिको जवाफदेहीता, उत्तरदायित्व र बिकास प्रतिकाे साेच अगाडि बढाउन 3/3 महिनामा सर्वपक्षीय ,सर्वदलीय बैठक आयाेजना र  विद्यालय शिक्षा सुधारमा वडाअध्यक्ष कार्यक्रम सञ्चालन गरि वडामा संचालित विद्यालयकाे हप्तामा एकदिन अनुगमन ,निरिक्षण र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएकाे वडा अध्यक्ष उत्तर भट्टले समृद्धि पाेष्ट लाई बताएका छन । वडा अध्यक्षले पदभार ग्रहण गर्दा अरु वडा भन्दा भिन्न किसिमले कार्यालय परिसरमा समिकाे बिरुवा राेपेर वातावरण संरक्षणकाे म्यासेज समेत दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>