Samriddhipost
२०८२ चैत ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १२ गते बिहिबार

दुर्गाथलिमा ग्रामिण जनतालाइ सहज सेवा दिन प्राबिधिक स्टिमेट नेपालिमा बन्दै ।

बझाङकाे दुर्गाथलि गाउँपालिकामा नेपाली भाषामा प्राबिधिक स्टिमेट बन्न सुरु गरेकाे छ । गाउँपालिकामा निर्माण हुने विभिन्न बिकासका कामहरु उपभाेक्ता समितिबाट बन्ने र उपभाेक्ताहरु सबैले सहज रुपमा प्राबिधिक भाषा बुझ्न गार्हाे रहेकाे भन्दै बिगत बाट नेपाली सहित सजिलाे भाषामा स्टिमेट गरिदिन स्थानियले माग गर्दै आएकाेमा त्याे हुन सकेकाे थिएन ती उपभाेक्तालाई बुझाउन थप समय खर्नु गर्नु परेकाे पालिकाका ईन्जिनियर अजय खाती बताउछन ।

उनका अनुसार पालिका अध्यक्षमा दिल बहादुर थापा तुफान आईसकेपछि उहाले जनताकाे समस्या तुरुन्त समाधान गर्ने जनताले सहज रुपमा बुझ्न सक्ने, उपभाेक्ताले समेत कति रकमकाे के के कति सामान लगाउने थाहा पाउन र उपभाेक्ता समितिले स्टिमेट अनुसार सामाग्रि प्रयाेग गरे नगरेकाे उपभाेक्ताले समेत थाहा पाउन सहज हुने भएका कारणले नेपाली भाषामा बुझ्नेगरि स्टिमेट बनाउन अध्यक्ष  थापाले निर्देशन दिएकाे ईन्जिनियर खाति बताउछन ।

खातिका अनुसार बुधबार बाट याे कार्यक्रम सुरु गरेकाे हाे गाउपालिका वडा १ मा रहेकाे भाडे बजार बाट बनेकाे सडककाे स्तराेन्नति गर्ने सडक बाट सजिलाे स्टिमेटकाे सुरु गरिएकाे बताउछन ।

स्थानिय मदन धामिका अनुसार यस्ताे स्टिमेट हाम्राे माग हाे, माग अनुसार आफ्नाे पूरा गरेकाेमा नव निर्वाचित अध्यक्ष समेतकाे  टिमलाई बधाई समेत धन्यवाद छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>