शुक्लाफाँटा नगरपालिका-३ का १९ वर्षीय कबिराज भट्टलाई खुकुरि सहित महेन्द्रनगर गल्लि नम्बर ५ बजार बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।
उनका अनुसार भट्टले बेदकोट नगरपालिका ९ का १८ वर्षीय सुनिल विष्टलाई खुकुरी प्रहार गर्न खोजेका थिए ।
‘भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं,' उनले भने, 'विष्टलाई कुनै चोट पटक लागेको छैन्, खुकुरी प्रहार गर्न खोज्नुको कारण खुलेको छैन् ।'
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया