Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १३ गते शुक्रबार

दाेधारा चाँदनि मेयरले छाडा पशु चाैपाया ब्यावस्थापनमा अग्रसरता देखाए ।

दाेधारा चाँदनी नगरपालिका का मेयर किशाेर कुमार लिम्बुले छाडा पशु चाैपाया ब्यावस्थापनका लागि अग्रसरता बढाएका छन ।
मेयर लिम्बुले छाडा पशुचाैपाया ब्यावस्थापन लाई चुनावि ऐजेण्डा बनाएका थिए । उनले भाेलि शनिबार बिहान ९ बजे पालिकामा यश सम्बन्धि ठाेस निर्णय गर्ने तय गरेका छन । याे संगै उनले सामाजिक संजालमा शुक्रबार स्टाटस जारि गर्दै छाडा पशु चाैपाया ब्यावस्थापनका सम्बन्धमा कुनै ठाेस निर्णय नगरि घरदैलाे भेटघाटमा आउने छैन । गाउँटाेलमा जाने छैन भनेका छन ।
अरु नगर जस्तै दाेधारा चाँदनी नगरपालिकामा पनि छाडा पशु चाैपायाका कारण बाट खेतिपातिमा किसानहरु समस्यामा रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>