Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
बझाङ्ग
२०७९ जेठ १४ गते शनिबार

दुर्गाथलिमा पालिका अध्यक्ष बिध्यालय अनुगमनमा जादा शिक्षक नभेटेपछि ।
हाजिरि रजिष्टर हेर्दै अध्यक्ष उपाध्यक्ष

दुर्गाथली गाउपालिकामा पालिका अध्यक्ष उपाध्यक्षकाे छड्के हुदा  शिक्षक अनुपस्थित भेटिएका छन । पालिकामा रहेका अधिकाँस बिध्यालयहरु शिक्षकका घरमा काम पर्दा बिध्यार्थि नआउने बिध्यार्थि कम आउदा शिक्षक नै बिदा गरेर जाने गरेका छन । शिक्षका घरमा श्राध्य हुदा सबै शिक्षक उतै जाने बिध्यालय बिदा गर्ने लगायतका समस्या रहेका देखिन्छन ।

शुक्रबार गाउपालिका का नव निर्वाचित अध्यक्ष दिल बहादुर थापा तुफान  र उपाध्यक्ष जनक दौल्यालले  नमादेव आधारभुत विद्यालय रकैलमा विद्यालय छडके , अनुगमन, हाजिरी चेक गरेका छन बिध्यालयमा २ जना शिक्षक बाहेकका शिक्षक भेटिएनन ।

आगामी दिनमा शिक्षकहरुलाई दैनिक विद्यालय नआए, विदा वाहेक विद्यालयमा अनुपस्थित भएमा कडाईका साथ कदम चाल्ने निर्देशन अध्यक्षले दिनु भएको छ । भिडियाे https://youtu.be/HAwMbRH7G0w

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>