Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७९ जेठ १४ गते शनिबार

ब्यासमा सामुदायिक शिक्षा सुधार्न २ बर्ष बाल बिकास शिक्षा पढाईने ।

यास गाउँपालिका सामुदायिक बिध्यालयमा बाल बिकास शिक्षा २ बर्ष पढाईने भएकाे छ । पालिका उपाध्यक्ष, कार्यकारि प्रमुख, शिक्षा शाखा प्रमुख र बिध्यालय प्रअका बिच सम्झैता गरि १ बर्ष समय थप गरेकाे हाे ।

गाउँपालसका अध्यक्ष मंगल सिह धामिका अनुसार पालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुलाई उपयुक्त शैक्षिक गनतव्यको रुपमा रुपान्तरण गर्ने कार्यलाई मूर्त रूप दिन
शिक्षा सामाजिक,आर्थीक, राजनैतिक, सांस्कृतिक एवं सर्वाङ्गिण विकासको सशक्त माध्यम हो भन्ने भनाइलाई हृदयंगम गरी गुणस्तरीय शिक्षामा समतामूलक पहुंच शुनिश्चित गर्न तलै देखि बिध्यार्थि लाई अब्बल बनाउन चार पक्षीय कार्यसम्पादन करार सम्झैता गरिएकाे बताए ।

साना बिध्यार्थिहरु १ बर्ष बाल बिकास पढेर सिधै कक्षा १ मा भर्ना हुने अवस्था रहेकाे छ । यस्ले गर्दा गुणस्तरमा समस्या देखियाे  कक्षा मात्रै बढ्ने गुणस्तर नबढेका कारण १ बर्ष थपेर २ बर्ष बाल बिकास पढाएर कक्षा १ मा पठाउदा गुणस्तर मजबुत हुने प्रअ समेतकाे छलफल बाट देखिएकाेले याे सम्झैता गरिएकाे हाे ।

सरकारि बिध्यालयमा शिक्षक छन भवन छन बिध्यार्थि किन घट्दै छन याे समस्या समाधानका लागि याे पहिलाे कदम हाे यस्लाई आवश्यक सुधार गर्दै सामुदायिक बिध्यालयकाे शिक्षा मजबुत बनाउन याे पहल गरिएकाे अध्यक्ष बताउछन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>