Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
पुस्पराज जाेशी पुस्पराज जाेशी
२०७९ जेठ १४ गते शनिबार

मालिकार्जुन गाउँपालिकाले शिक्षककाे दलगत आवद्धता त्याग्न लगाउने निर्णय गर्याे पास

मालिकार्जुन गाउपालिकाले शिक्षकहरुकाे राजनितिक आबद्धता हटाउने भएकाे छ ।
गाउँपालिकाले शुक्रबार कार्यपालिका बैठक बाट शिक्षक तथा कर्मचारिहरुकाे दलगत आबद्धता हटाउने निर्णय गरेकाे छ । निर्णय अनुसार शिक्षक तथा कर्मचारीहरुले सात दिन भित्र दलगत आबद्धता त्याग्न त्याग्न लगाएर पालिका लाई साेकाे जानकारि गराउनु  भनेकाे छ । अन्यथा कानुन बमाेजिम भई जाने ब्यहाेरा समेत जानकारी गराएकाे छ ।

शिक्षकहरु खुलेआम दलमा आबद्ध भएर शिक्षण कार्यमा लाग्न नसकेकाे कारण दिनानु दिन सामुदायिक बिध्यालयहरुकाे स्तर खस्किदाे देखिन्छ यस्काे गुणस्तर कायम गर्न समेत याे निर्णय लिएकाे अध्यक्ष हिरा सिह धामिले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>