Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १५ गते आइतबार

बेतकाेट ८ ले गणतन्त्र दिवसकाे पुर्वसन्ध्यामा बृद्धाश्रममा फलफुल बितरण ।

बेतकाेट नगरपालीका वडा ८ का नव निर्वाचित समितिले पहिलाे बैठक बाट विभिन्न कारणले स्कुल बाहिर रहेका बाल बालिका, सुत्केरि र अशक्त बिरामिका लागि विशेष पहल गर्ने निर्णय गरेकाे शनिबार एक कार्यक्रम आयाेजना गरेर अध्यक्ष महेश राज जाेशीले बताएका छन ।

वडाका तर्फबाट बेतकाेट नगरकै राैटेलामा रहेकाे बृद्धाश्रममा रहेका बृद्ध बृद्धा लाई गणतन्त्र दिवसकाे पुर्वसन्ध्यामा फलफुल समेत बितरण गरिएकाे बताएका छन । बेतकाेट नगरमा एकिकृत समाजवादिका अध्यक्ष समेत ३ सदस्य र नेपाली काग्रेसका १ सदस्य बिजयी भएका थिए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>