Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १५ गते आइतबार

बेल्डाडिमा बहुमतकाे कार्यपालिका गठन भएपछि वडा २ काे संस्थागत निर्णय लत्याएकाे भन्दै काग्रेसका२७ क्रियासिलकाे राजिनामा ।

नेपाली कांग्रेस बेलडाँडी गाउँ पालिका वडा नं २ मा संस्थागत निर्णयलाई नेतृत्वले लत्याएको भन्दै महाधिवेशन प्रतिनिधि लगायत बेलडाँडीका २७ जना क्रियाशील सदस्यद्वारा सयुक्तरूपमा राजिनामा दिएका छन् । 

कांग्रेसको नेतृत्वमा स्थानिय  सरकार बनेको ४ दिन नबित्दै खैलाबैला मच्चिएको छ  शनिबार बेलडाँडीकाे चवन्नी वजारमा  बसेको नेपाली कांग्रेस वडासमितिको बैठकले गरेका संस्थागत निर्णयलाई गाउँसमितिले महत्त्व नदिएकाले महाधिवेशन प्रतिनिधि राधिका देवी जोशी, वडा नं २ का सभापति मदन राज भट्ट, सचिव सुरेश सिह ऐर, विनोद साउद लगायतका नेता कार्यकर्ताहरूले सयुक्त राजिनामा दिएका छन् । यश बिषयमा पालिकामा  अध्यक्ष हरिश्चन्द्र राना संग बुझ्दा लामाे समय माेवाईल ब्यस्त रहेकाे कारण सम्पर्क स्थापित हुन सकेन ।            

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>