Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १५ गते आइतबार

गणतन्त्र दिवसकाे अवसरमा महेन्द्रनगर कारागारका १५ जना कैदिबन्दि रिहा

कञ्चनपुरका १५ जना कैदीबन्दीको कैद मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसरमा १५ जनाको कैद मिनाहा भएको जिल्ला कारागार कञ्चनपुरका प्रमुख माया बस्नेत थापाले जानकारी दिएकी छिन् ।

३ जना सवारी ज्यान कर्तव्य, १ जना बहुविवाह, ११ जना कर्तव्य ज्यानमा जेल जिवन विताई रहेकाहरको कैद मिनाह भएको उनले बताईन् । सकारात्मक परिवर्तन र ५० प्रतिशत कैद सरकारले जेलमुक्त गर्ने निर्णय गरेको छ । ५० प्रतिशत कैद  भुक्तान गरेका कैदीबन्दीहरुको आचारण, व्यवहारमा गरेकाहरुलाई गणतन्त्र दिवसको अवसरमा सरकारले जेलमुक्त गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>