Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
झलारि
२०७९ जेठ १५ गते आइतबार

शुक्लफाँटामा माओवादिले मनायाे गणतन्त्र दिवस ।

अरुण भट्ट -                                   नेकपा (माओवादी केन्द्र) शुक्लाफाटा नगरकमीटीले बजार क्षेत्रमा १५औं गणतन्त्र दिवस मनाएको छ ।
आइतबार साँझ झलारी बजारमा दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान गर्दै सार्वजनिक स्थलमा माओवादी केन्द्र शुक्लाफाँटा नगरपालिका नेता तथा कार्यकर्ताको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको छ ।
नेकपा माओवादी केन्द्रका नगर कमिटी ईन्चार्ज ईश्वर सुनारले गणतन्त्र दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेका महत्वपूर्ण उपलब्धीहरू नेकपा-माओवादी केन्द्रले संचालन गरेको महान १० वर्ष जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि भएको बताउनुभयो । झलारी बजारको यात्रु प्रतिक्षालय नजिकै आतिसबाजी तथा दीपावलीका संगै गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>