Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १७ गते मङ्गलबार

भाेलि बलिमालिका पुजा गर्न राष्ट्रपति भण्डारि बाजुरा आउदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार बिहान यस क्षेत्रकै सुप्रशिद्ध शक्तिपीठ बडीमालिका मन्दिरको दर्शन तथा पूजाआजा गर्ने भएकी छन् ।

बिहान करिब ७ बजेतिर राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत बडीमालिका पुग्ने र पूजाआजा पछि सिधै सुर्खेत फर्किने कार्यक्रम तय भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताए ।

'उहाँ आज सुर्खेतमै बस्ने कार्यक्रम छ,' उनले भने, ‘भोलि मन्दिर दर्शन गरेर सिधै जानुहुन्छ, मौसम प्रतिकुल भएमा मात्रै मार्तडी आउने कार्यक्रम रहेको छ।'

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>