Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
बैतडी
२०७९ जेठ १८ गते बुधबार

बैतडिमा हतियार जनावरकाे मासु सहित २ जना पक्राउ ।

बैतडिमा बन्दुक सहित २ जना पक्राउ गरेकाे छ । बुधबार बैतडी डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगल बाट पक्राउ परेका हुन ।

दुबैजना लाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका वडा नं ८ का ४० बर्षीय हिक्मतबहादुर बिष्ट र डिलाशैनीकै ४ नम्बर वडा का २१ बर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन ।

उनीहरुको साथबाट एकनाले भरुवा बन्दुक दुईथान सहित त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको छ । यस्तै घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु पनि उनीहरुबाट बरामद गरिएको छ यो बिषयमा डिभिजन वन कार्यालयसंग समन्वय गरेर घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>