Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १९ गते बिहिबार

कैलाली काे सुख्खड बाट थुनुवा फरार ।

कैलालीमा थुनुवा हत्कडी सहित फरार भएका छन् । ईलाका प्रहरी कार्यालय सुखका एक थुनुवा कैदी हतकडी सहित फरार भएका हुन् । जेठ १८ गते मेडिकललका लागि सुख्खडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ बर्षिय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका छन् ।

जेठ १४ मा घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्यामा पक्राउ गरी थुनामा राखेको थियो । दुबैजनालाई मेडिकल जाँचका लागि स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फारार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद जोशीले जानकारी दिए ।

दुबैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरुलाई मेडिकलका लागि लगिएको थियो । अहिले फरार भएका थुनुवाई खेजिका लागि जिल्ला र ईलाकाको टोली खटिएको प्रहरी नायव उपरिक्षक जोशीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>