Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ जेठ १९ गते बिहिबार

जनज्याेति काे अध्यक्षमा जाेशी चयन ।

कञ्चनपुरको निजी क्षेत्रबाट संचालित रहेको अग्रिणि शैशिक संस्स्थाको अध्यक्षमा माधव प्रशाद जोशी चयन भएका छन ।

जनज्योती एजुकेशन फाउण्डेशन लिमिटेड मार्फत कंचनपुरमा  संचालित जनज्याेति बहुमुखि क्याम्पस, जनज्याेति माध्यमिक बिध्यालय काे संचालक समितिको अध्यक्षमा जोशी चयन भएका हुन । सदस्यमा भवानी प्रशाद पन्त, खेमलाल घिमिरे, हरिराम चौधरी, नवराज जोशी, डा. शंकर भट्ट, गंगा विष्ट(साउद) रहेका छन ।

जनज्योती बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा चयन भएका जोशीले क्याम्पसमा थप नयाँ नयाँ शैक्षिक कार्यक्रम संचालन गर्ने बताए । 'दुई बर्ष अन्य क्षेत्र कोभिडले धरासायी भएसंगै क्याम्पस पनि धरासायी नै रह्यो, 'उनले भने, 'गुणस्तरिय ढङगबाट शैक्षिक कार्यक्रम संचालन हुन्छन ।'

सुदूरपश्चिम प्रदेशमै त्रिवीको सम्बन्धन प्राप्त क्याम्पस भएकाले निजी क्षेत्रबाट संचालित त्रिबीको सम्बन्धत प्राप्त क्याम्पसलाई नमुना बनाउने बताए ।

यश संस्था मार्फत नर्सरीदेखि स्नाकोत्तरसम्म कक्षा संचालन हुँदै आएको छ ।  क्याम्पसमा शिक्षा, ब्यावस्थापन लगायतका बिषयहरु पढाई हुने गरेकाेमा थप प्राविधिक धार तर्फका शैक्षिक कार्यक्रम संचालन गरिने अध्यक्ष जोशीले प्रतिबद्धता जाहेर गरेका छन । जाेशी स्थापना काल बाट यश संस्थामा आबद्ध रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>