Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ जेठ १९ गते बिहिबार

कंचनपुर जिल्ला खेलकुद समितिले खेलाडिकाे अभिलेख राख्ने

कञ्चनपुर जिल्ला खेलकुद समितिले खेलाडीको अभिलेख राख्ने भएको छ । 

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर ब खडकाको अध्यक्षतामा बुधबार बसेको बैठकबाट नवौँ राष्ट्रिय तथा राष्ट्रपति कपमा सहभागिहुने र जिल्ला को कबड हलमा विभिन्न खेलमा प्रशिक्षणमा रहेका सम्पुर्ण तथा खेल संग आवद्ध खेलाडकीको अभिलेख राख्ने निर्णय गरिएको हो।

यसका साथै पिउने पानीको व्यवस्था, स्थानीय पालिकासंग बजेटको पहलदेखि खेलाडीका लागि शुद्ध खानेपानीको प्रबन्ध  तत्काल गर्नु निर्णय गरिएको जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिले बताउनु भयो।

उनका अनुसार उक्त दिन बनेपा मा हुने आईटिएफ खेलमा सहभागी हुन जाने खेलाडीहरु लाई  जिल्ला खेलकुद समितीका अध्यक्ष कुबेर खड्का ,उपाध्यक्ष कैलाश चन्द्र गिरि,कोषाध्यक्ष सुरेन्द्र शाही ,कार्यालय प्रमुख गोपाल दत्त भट्ट कार्यसमिति सदस्य लगायतको उपस्थितिमा  उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना सहित विदाई गरिएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>