Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ २१ गते शनिबार

दाेधारा चाँदनि नगरमा जनप्रतिनिधिले बाडे जिम्मेवारी, यस्ताे छ जिम्मेवारी ।

दोधाराचाँदनी नगरपालिकामा प्रमुख, उप प्रमुख समेत  जनप्रतिनिधिको जिम्मेवारी बाडफाँड गरिएको छ । नगर कार्यपालिकाको तेस्रो बैठकले ओम बस्नेतलाई प्रवक्ता तोकेको छ ।

प्रवक्ता बस्नेतका अनुसार कार्यपालिका बैठकबाट विषयगत समिति समेत गठन गरिएको छ । आर्थिक विकास समितिको संयोजकमा ज्ञानेन्द्र बहेक, सामाजिक विकास र लेखा समिति संयोजकमा ओमप्रकाश रोकायालाई चयन गरिएको छ । यसैगरी, पूर्वाधार विकास समिति संयोजकमा बिक्रम चन्द, बातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा पदम रावल, संस्थागत विकास तथा सुशान समिति संयोजकमा केशव खत्री र विद्यायन समिति संयोजकमा हरिसिंह धनाडीलाई राखेको छ ।

स्रोतअनुगमन तथा बजेट निर्धारण समितिको संयोजकमा नगर प्रमुख किशोरकुमार लिम्बु र राजश्व परामर्श समिति संयोजकको जिम्मेवारी नगर उपप्रमुख गंगादेवी जोशीलाई दिइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>