Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २२ गते आइतबार

स्थानिय तहले शिक्षक तत्काल आपुर्ति नगर्न मानव स्राेत बिकास केन्द्रकाे आग्रह ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त रहे पनि अहिले शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।

विद्यालयहरूमा शिक्षकको पद रिक्त रहे पनि तत्काल पदपूर्ति प्रक्रिया नगर्न केन्द्रले निर्देशन दिएको हो।

शिक्षक दरबन्दी मिलान गर्ने काम भइरहेकोले शिक्षक पदपूर्तिको काम नगर्न भनिएको केन्द्रले जनाएको छ।

केन्द्रले जेठ १९ मा पत्राचार गर्दै खुद पुल दरबन्दी शिक्षक रहेका स्थानीय तहहरूले असार १५ भित्र केन्द्रमा विवरण पठाउन निर्देशन दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>