Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०७९ जेठ २२ गते आइतबार

बेलाैरि बाट लागू पदार्थ समेत १ जना पक्राउ

 कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर १० स्थित शिवनगर बस्ने ३८ वर्षीय बलराम चौधरीलाई आइतबार दिउँसो भारत बाेर्डर हुँदै नेपाल तर्फ आउने क्रममा पक्राउ गरेकाे छ ।

शङ्कास्पद रूपमा आउँदै गरेको अवस्थामा प्रहरी नायव निरीक्षक महेश राम महरको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध फेला पारेको प्रहरिले बताएको छ ।

चौधरीको साथबाट १२.११ ग्राम लागु औषध खैरो हेरोइन जस्तो खैरो धुलो पदार्थ फेला पारी बरामद गरिएको र चौधरीलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दान सिंह भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>