Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ जेठ २२ गते आइतबार

महाकालि अस्पतालमा डायलासिस सेवा बिस्तार हुने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा महाकाली, टिकापुर र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेश प्रमुख देवराज जोशीले प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने बताएका हुन ।                                                                      कंचनपुर बाट मात्रै दैनिक रुपमा ६/ ७ जना किडनिका बिरामि डायलासिस गर्न धनगढि जाने गरेका छन । उनिहरुकाे आवत जावत र डायलासिस गर्न पुरै दिन खर्चनु पर्ने  र आउ जाउ गर्न ठुलाे रकम खर्च हुने गरेकाे बिरामिका आफन्त बताउछन ।                                   नीति कार्यक्रममा डायलासिस सेेवा बिस्तार महाकालि अस्पतालमा परेकाेेले अब स्थानिय बिरामिलाइ उपचारमा सहज र सुलभ हुने अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरण बताउछन । अस्पताल ब्यावस्थापन र नागरिक सराेकार समुहका सदस्यहरुले डायलासिस सेवा उपलब्ध गर्नुपर्ने मागहरु राखेर सम्बन्धित मन्त्रालयमा लबिङ्ग गरिरहेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>