Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
बैतडी
नवीन जाेशी नवीन जाेशी
२०७९ जेठ २२ गते आइतबार

बैतडी सदरमुकाम गोठलापानीमा रहेको सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । लामो समयदेखि बन्द रहेको शौचालय मर्मत गरेर सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए ।

सार्वजनिक शौचालयमा पानीको व्यवस्थापन र आवश्यक मर्मत गरेर सञ्चालनमा ल्याइएको उनले बताए । विभिन्न  कामका लागि गोठलापानी पुग्ने नागरिकलाई सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएकोमा अब त्यो समस्या हल भएको उनले बताए ।

सार्वजनिक शौचालयलाई निशुल्क रुपमा प्रयोग गर्न पाइने भएको छ । शौचालय प्रयोग गरे बाफत पैसा तिर्नुपर्ने झण्झट समेत हटेको नगर प्रमुख जोशीले बताए । तत्कालका लागि एकजनालाई अस्थायी रुपमा शौचालयको रेखदेख गर्न राखेको बताइएको छ ।

सार्वजनिक शौचालयलाई दिगो रुपमा सञ्चालन गर्नका लागि व्यवस्थित बनाइने उनले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>