Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २३ गते सोमबार

कृष्णपुर वडा २ ले टाेल टाेलमा गएर बृद्धभत्ता बितरण गर्ने ।

कृष्णपुर नगरपालिका-२ को कार्यालयले सामाजिक भत्ता टोलमै पुगेर वितरण गर्ने भएको छ । एनएमबी बैंक गुलरिया शाखाको सहकार्यमा वडा कार्यालयले सोमबार (आज) देखि टोलमै पुगेर सामाजिक भत्ता वितरण सुरु गर्ने भएकाे छ ।

अध्यक्ष समेतका वडा सदस्यहरुले  चुनावमा घर घरमा बृद्धभत्ता बितरण गर्ने प्रतिवद्धता गरेका थिए । साेहि प्रतिबद्धता अनुसार टोलबाटै सामाजिक भत्ता वितरण सुरु गरिएको वडा अध्यक्ष अर्जुनसिंह साउँदले बताए । 'चुनावको क्रममा घरमै पुगेर सामाजिक भत्ता वितरण गर्ने प्रतिवद्धता गरेका थियौं,' उनले भने, 'त्यो अहिले सम्भव भएन, त्यसैले टोल - टोलमा सामाजिक भत्ता वितरण गर्दैछौं ।'

उनका अनुसार २३ गते (आज) सिद्धनाथ मन्दिर बंक, २४ गते उदय सरस्वती क्याम्पस बंक, २५ गते बाणि बजार, २६ सामुदायिक भवन बाणी मुक्त कमैया शिविर र २७ गते वडा कार्यालयबाट सामाजिक भत्ता वितरण गरिनेछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>