भिमदत्त नगरपालिकामा गर्मी अत्याधिक बढेपछि नगरपालिकाले यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ४ दिन बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले भोलि (२४ गते) मंगलवारदेखि २७ गते शुक्रवारसम्म बिदा दिने निर्णय गरेको हो । गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकुल असर परेकाले लामो विदाबाट मिलान गर्ने गरी छुट्टी दिइएको नगरपालिकाले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया