Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २३ गते सोमबार

सुडाका बम मृत अवस्थामा फेला ।
साङ्केतिक तस्बिर

बेदकोट नगरपालिका-७ सुडाका ३५ वर्षीय हिक्मत बम मृत अवस्थामा फेला परेका छन् । सोमवार बिहान घरबाट निस्किएका बमको शव दिउँसो फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक अवस्था ठिक नभएका बम घरबाट बाहिर हिडिरहन्थे । उनको शव भेटिएको र शरीरमा कुनै चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताए । 'शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ, मृत्युको कारण खुलेको छैन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>