Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २४ गते मङ्गलबार

बेतकाेटका स्कुलमा ३ दिनमा बिदा ।

गर्मी अत्याधिक बढेपछि बेदकोट नगरपालिकाले यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ३ दिन बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले भोलि (२५ गते) बुधबारदेखि २७ गते शुक्रवारसम्म बिदा दिने निर्णय गरेको हो ।

गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकुल असर परेकाले लामो विदाबाट मिलान गर्ने गरी छुट्टी दिइएको नगरपालिकाले जनाएको छ ।

सोमबार (हिजो) भीमदत्त नगरपालिकाले विद्यालयहरु ४ दिन बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>