Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
अनुप बिक्रम मल्ल
२०७९ जेठ २५ गते बुधबार

डडेल्धुराकाे रडुवामा हाईस दुर्घटना हुदा ९ जना घाईते ।

कैलाली बाट डोटी गइरहेको हायस रडुवामा दुर्घटना भएको छ। बुधबार  दिउँसााे ४ बजे तिर धनगढीदेखि डोटी गइरहेको हायस केआइ सिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सुपप्र ०१००१ख ३१०९ नम्बरको उक्त हायस दुर्घटनामा परि ९ जना  घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। तीमध्ये गम्भीर घाइते भएकी कैलालीको गोदावरी नगरपालिका–८  बस्ने कृष्णा अधिकारीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ। अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>