Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ जेठ २६ गते बिहिबार

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष लाई अखिल ( क्रान्तिकारी ) ले बुझाए ज्ञापन पत्र ।

 नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।

अस्पताल लाई सुलभ, सहज र बिरामी मैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने ,अस्पताल मा सरसफाइ को ध्यान दिनुपर्ने , थन्किएर रहेका उपकरण हरू यथासिघ्र सञ्चालनमा ल्याउनु पर्ने लगायतका मागहरु  संगठनको रहेको अखिल क्रान्तिकारी का सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए ।

अस्पताल पहिला भन्दा राम्राे भएकाे र सेवाहरु थपिएका कारण अस्पतालमा बिरामि चाप बढेकाे छ ।  बिहानै बाट अस्पतालमा बिरामिहरु बिरामि पुर्जा टिकट, बिल, ल्याव टेष्ट र फार्मेसि लगायतकाे सेवाका लागि लाईन लाग्नु पर्ने  अवस्था रहेकाे छ ।

यस्ताे ठाउँमा थप सहज बनाउन र अस्पतालमा कमि रहेका डाक्टर हरु थप गर्न, थन्किएर रहेका उपकरण प्रयाेग गर्न र शाैचालयहरु सफा बनाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको ईन्चार्ज जप्रेलले बताए ।

ज्ञापन पत्र बुझ्दै अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरणले अस्पतालकाे सेवा सुबिधा थप सहज, सुलभ बनाउन लगातार लागि परेकाे सक्दाे अझ प्रयास रत रहने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>