Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २७ गते शुक्रबार

काग्रेस बाट बागि उमेदबारि दिएका उमेदबार माओवादि केन्द्रमा प्रवेश ।

कञ्चनपुरको पनुर्वास नगरपालिका क्षेत्रमा काग्रेस समेत विभिन्न पाटी परित्याग गरेर केही नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

काँग्रेसबाट पुनर्वास नगरपालिका विभिन्न वडाहरुमा बागी उम्मेदवारी दिएका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

पुनर्वास नगरपालिका ४ को वडाध्यक्षमा काँग्रेसका बागी उम्मेदवार पान बहादुर ओड, स्वतन्त्र सदस्य उम्मेदवार काली नेपाली सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

माओवादीकै आन्दोलन, संघर्ष र एजेण्डाका कारण आज महिला, दलित महिला राजनीतिक उच्च तहको पदमा जिम्मेबारी पाएको भन्दै उसको नीति, एजेण्डा उसैलाई सहयोग गर्ने भन्दै महिला, दलित आदिवासी माओवादी केन्द्रमा प्रवेस गरेकाे ओड बताउछन ।

माओवादी केन्द्र प्रवेस गरेकाहरुलाई नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बिना मगर सहितका नेताहरुले पाटी प्रवेस गर्नेहरुलाई स्वागत गरेका छन । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले पुनर्वास सहित बेलौरीबाट समेत केही नेता कार्यकर्ता माओवादीमा प्रवेस गरेको बताएका छन ।

माओवादी प्रवेस गर्ने स्थानीय नेता कार्यकर्ताहरुले माओवादीकाे कारण स्थानीय तहको निर्वाचन सहितका प्रदेश, प्रतिनिधी अन्य सरकारी जागिरहरुमा महिला, आदिवासी, जनजाति, दलित महिला, अपाङ्गता सबै क्षेत्रबाट प्रतिनिधित्व भईरहेकाले संघीयता एव समावेसी सहभागिताको प्रभावकारीरिताका लागि माओवादी केन्द्र रोजिरहेको बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>