Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ २७ गते शुक्रबार

शुक्लाफाँटा वडा १ का कार्यक्रममा माला खादाले स्वागत नगरिने ।


शुक्लाफाँटा नगरपालिका वडा नं. १ मा हुने सार्वजनिक कार्यक्रमहरुमा अतिथिहरुलाई सरकारी खर्चहरुमा माला, खादा नलगाउने तथा  प्रमुख आतिथिको आसन ग्रहण पछि उपस्थित सम्पुर्णलाई एकमुष्ट आसन ग्रहण गराउने भएकाे छ ।


कार्यक्रमहरुमा अथितिहरुकाे स्वागतमा माला खादा लगाउने, थुप्रै समय आसन ग्रहणमा खर्चहुने र मुख्य काममा कम मात्र समय रहने अवस्था अधिकाँस ठाउँका कार्यक्रममा भैरहेका छन ।

यस्ताे अवस्थाले लक्ष्यप्राप्ति गर्न सहज नहुने भएका कारण  विधि वसाली कार्यक्रम विषय लक्षित र समयको महत्वलाई आत्मसात गरि सञ्चालन गर्ने भन्दै शुक्लफाँटा वडा १ का अध्यक्षले सार्वजनिक सुचना जारि गरेका छन । वडाकाे अध्यक्षमा उत्तर देब भट्ट दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>