Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २८ गते शनिबार

माेटर साईकल माथि ट्याक्टर चढदा माेटर साईकल सवार सख्त घाईते

भिमदत्त नगरपालिका काे भासि पुलिस बिट नजिक पुर्व पश्चिम राजमार्गमा दुर्घटना भएकाे छ ।
से १ त ९६६८ नम्बरकाे टेक्टर से २ प ५६५८ नम्बरकाे माेटरसाईकल माथि टेक्टर चढदा दुर्घटना भएकाे छ । माेटरसाइकलमा सवार ब्याक्ति घाईते रहेकाे र निजलाइ अस्पताल लाैजाने तयारि भैरहेकाे छ ।

के कति कारणले दुर्घटना भएकाे हाे खुल्न बाकि रहेकाे छ । स्थानिय प्रहरी उद्दारमा लागेका कारण सम्पुर्ण बिवरण आउन बाकि रहेकाे छ ।https://youtube.com/shorts/3nrIbXB5gKI?feature=share

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>