Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ २८ गते शनिबार

शनिबार बिहान भासि दुर्घटनामा घाईते घामिकाे मृत्यु ।

भीमदत्त नगरपालिका पूर्व–पश्चिम राजमार्गकाे भासि पुलिस बिट नजिक ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियाे ।

ठक्करले मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

उनका अनुसार बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>