Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
धनगढी
२०७९ जेठ २९ गते आइतबार

मुम्बई बाट घर फर्किदा धनगढिमा युवककाे मृत्यु, हत्याकाे आशंका ।
साङ्केतिक तस्बिर

मुम्बई बाट घर फर्किएका अछामका  एक युवकको कैलालीमा मृत्यु भएको छ । अछामको चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो ।

शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानका लागि शाहसँगै भारतबाट घर फर्किरहेका ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

शाहका आफन्तले हत्याको आशंका गरेपछि प्रहरीले अनुसन्धान थालेको छ । भारतबाट फर्किएका शाहलगायत ४ जना २६ जेठमा धनगढी बसपार्कस्थित होटलमा बसेका थिए । शाह बिरामी भएपछि २७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
भारतमा गरगहना र नगद चोरी गरि ल्याएका उनीहरुबीच भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबीसहित शाहका आफन्तले किटानी जाहेरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>