Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ जेठ २९ गते आइतबार

बिध्यार्थि बिध्यालय आउजाऊ गर्नै समस्या भएपछि पुन थपियाे भिमदत्तमा बिदा ।
साङ्केतिक तस्बिर

महेन्द्रनगरमा पानी पर्न नसकेर गर्मी नधट्दा भीमदत्त नगरपालिकाले यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुनः दोस्रो पटक बिदा थप गर्ने निर्णय गरेको छ । भोलि (सोमवार) देखि असार ३ गते शुक्रवारसम्म बिदा थप गरिएको नगर प्रवक्ता महेन्द्र खडकाले जानकारी दिए ।

'गर्मीले विद्यार्थी बिध्यालय आउजाउ गर्न समस्या देखियाे, मनसुन पनि आएन, 'अन्य शिक्षण विधि र लामो बिदाबाट मिलान गर्ने गरी छुट्टी गरेका छौं।'

यसअघि नगरपालिकाले गत २४ गतेदेखि २७ गतेसम्म यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय गरेको थियो । तर, गर्मी घटनुको साटो झन बढ्दा विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै अहिले पुनः थप गरेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>