Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ३० गते सोमबार

बृद्धभत्ता बुझ्ने बृद्धले गरे आत्महत्या

कृष्णपुर नगरपालिका ४ का ७१-७२ बर्षका बृद्धले झुन्डिएर आत्महत्या गरेका छन ।
नगरपालिकाकाे बेलकुन्डि घर भएका बृद्धले आफ्नै घरमा आइतबार राति झुण्डिएर आत्महत्या गरेकाे स्थानिय प्रहरिले बताएका छन । साेमबार बिहान प्रहरिले घटना स्थलमा गई शव पाेष्टमार्टमका लागि धनगढि पठाएकाे छ ।
वडाका वडा अध्यक्ष धर्म सिंहका अनुसार एक महिना भित्र ७० बर्ष माथिका बृद्ध उमेरका बृद्धभत्ता बुझिरहेका मानिसले आत्महत्या गरेका छन, याे कसरी हुदैछ मर्न डराउने समयमा आत्महत्या गर्दैछन याे अनुसन्धान गर्नु पर्नुे बिषय देखिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>