Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
घनश्याम पाैडेल
२०७९ जेठ ३० गते सोमबार

जिल्ला समन्वय समितमा धनगढिका मेयरकाे साथले जित्याे गठबन्धन

कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् ।  गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित थिए भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल थियो ।

गठबन्धनको प्रमुख र उपप्रमुखमा १३ र एमाले–उन्मुक्तिमा तालमेल १२ मत आएको थियो । स्वतन्त्र पार्टी निर्वाचित धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालले साथ दिएपछि गठबन्धनले जित हात पारेको छ । भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएका थिएनन् ।

तर समितिको प्रमुखमा गठबन्धनबाट काँग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्। उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए। उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>