Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ३१ गते मङ्गलबार

कृष्णपुर नगरपालिले प्रमुख उप प्रमुख नेतृत्वका २ समिति टुङ्यायाे, प्रवक्तामा माेहन बस्नेत चयन ।

कृष्णपुर नगरपालिकाको दाेस्राे कार्यपालिका बैठक बाट नगर प्रवक्तामा मोहन बहादुर बस्नेत तोकिएका छन् । नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा साेमबार बसेकाे बैठकले वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका बस्नेतलाई नगर प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

नगर प्रवक्ता बस्नेतले आफुले प्राप्त गरेको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने बताए । नगर प्रवक्ता बस्नेतले अब नागरिकहरुले नगरका सम्पुर्ण गतिविधि, सुचनाहरु छिटो छरितो रुपमा प्राप्त गर्ने बताए । “कतिपय नागरिकहरु सुचना थाहा नपाएरै विभिन्न सेवासुविधाहरुबाट बन्चित भइरहेका हुन्छन्,नगर प्रवक्ता बस्नेतले भने,त्यस्तो अवस्था कृष्णपुरमा आउनदिने छैन । समयमै नगरका सम्पुर्ण गतिविधि,सुचनाहरु नगरवासीमाझ पुर्याउन भुमिका खेल्नेछु ।”

यस्तै कार्यपालिका बैठकले श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको संयोजक नगर प्रमुख हेमराज ओझा बनेका छन् । नगर उपप्रमुख, वडाध्यक्षहरु अर्जुन साउँद,बाबुराम चौधरी,धर्म सिंह सदस्य रहेका छन् ।

नगर उपप्रमुख द्रोपती रानाको संयोजकत्वमा स्थानीय राजश्व परामर्श समिति बनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन हुने व्यवस्था छ ।
यसैगरि पुर्वाधार, सामाजिक बिकास, पातावरण तथा बिपद ब्यावस्थापन, बिधेयक र लेखा समितहरु अर्काे कार्यपालिका बैठक बाट टुङ्याउने सहमति भएकाे वडा ३ का अध्यक्ष खेम चाैधरिले बताएका छन ।





प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>